स्याङ्जामा मोटरसाइकल सहित खोलाले बगाएका युवक मृत फेला
setopati.com · Fri Aug 14 11:40:57 GMT 2026

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले मोटरसाइकल सहित बगाएका २१ वर्षीय युवक मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–३ बाडखोलाका सलिम मगरलाई गएराति अरौदी खोलाले ग ११ प ८१८३ नम्बरको मोटरसाइकल सहित बगाएको थियो।
Read full story at source (setopati.com)