बुटवलमा प्रथम ज्ञानपुञ्ज अन्तरविद्यालय सेभेन एसाइड फुटबल प्रतियोगिता हुने
himalpress.com · Fri Aug 14 11:41:17 GMT 2026
बुटवल- यहि भदौ १ गते (सोमबार) देखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ।
बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो।
Read full story at source (himalpress.com)