पाकिस्तानी दूताबासले मनायो पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवस
newsofnepal.com · Fri Aug 14 11:42:27 GMT 2026

काठमाडौं
काठमाडौंस्थित पाकिस्तानी दूतावासले पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार झण्डोत्तोलन समारोह आयोजना गरेको छ। दूताबास परिसरमा आयोजित समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले राष्ट्रिय झण्डा फहराउनुभएको थियो।कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यहरूको सहभागिता थियो।
Read full story at source (newsofnepal.com)