शेरबहादुर दाईको नेतृत्वमा पार्टी एकीकृत गर्नुपर्छ : रमेश लेखक
nagariknews.nagariknetwork.com · Fri Aug 14 11:50:12 GMT 2026

नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन्।
शुक्रबार इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अब पार्टीलाई एकीकरण गर्नुपर्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)