प्रधानन्यायाधीशले पठाए सम्पत्ति छानबिन आयोगको मुद्दा संवैधानिक इजलासमा
setopati.com · Fri Aug 14 11:57:09 GMT 2026

प्रधानन्यायाधीश मनोजकुमार शर्माले सम्पत्ति छानबिन आयोगको मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन्।
असार २६ गते न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले सम्पत्ति विवरण पेस गर्न कसैलाई बाध्य नपार्न आदेश दिएका हुन्।
Read full story at source (setopati.com)