र्याडिसनको ग्यासका विषयमा जर्मन उद्योग वाणिज्य संघको आपत्ति: ‘होडिङ होइन, आवश्यकता हो’
clickmandu.com · Fri Aug 14 11:59:02 GMT 2026

काठमाडौं । पाँचतारे होटल र्याडिसनमा सरकारी अनुगमन भन्दै खाना पकाउने ग्यासको मौज्दातलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति होटल संघ नेपाल (हान) र नेपाल जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) ले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
होटलको आकार, अतिथिको संख्या र दैनिक सञ्चालनको वास्तविक आवश्यकतालाई नहेरी ग्यासको मौज्दातलाई मात्र आधार बनाएर अतिरञ्जित प्रचार गरिएको भन्दै व्यवसायीहरूले दुःख व्यक्त गरेका हुन्।
Read full story at source (clickmandu.com)