सरकारले ब्याट्री व्यवस्थापनमा कडा नियम मात्रै ल्याए स्टिल उद्योगमा जस्तै समस्या आउँछः गोल्छा
clickmandu.com · Fri Aug 14 11:59:29 GMT 2026

काठमाडौं । अटोमोबाइल व्यवसायी तथा नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनका लागि गरिने रिसाइक्लिङको काम सवारी आयातकर्ताले मात्र गर्न नसक्ने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा भारतको उदाहरण दिँदै आयातकर्तामा मात्र गर्न नसक्ने र त्यसका लागि छुट्टै कम्पनी चाहिने बताएका हुन्।
Read full story at source (clickmandu.com)