एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित मलेसिया जाँदैछौँ: लामिछाने [भिडियो]
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेर ट्रफी घर ल्याउने लक्ष्यसहित टोली मलेसिया जाने बताएका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली टोलीको शुक्रबार बिदाइ गरेको हो।
Read full story at source (hamrakura.com)