सामसङले नेपाल ल्यायो ‘ग्यालेक्सी जेड फोल्ड ८ सिरिज’, स्वामित्व सहज बनाउन नयाँ योजना
onlinekhabar.com · Fri Aug 14 11:58:43 GMT 2026

२९ साउन, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम सहित ‘जेड फोल्ड ८ सिरिज’ का नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ नेपालमा सार्वजनिक गरेको हो ।
Read full story at source (onlinekhabar.com)