ग्यास सिलिन्डर सट्टापट्टामा पैसा नथप्न उपभोक्तालाई आग्रह
bishowkhabar.com · Fri Aug 14 12:01:38 GMT 2026

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास सिलिन्डर सट्टापट्टा गर्ने नाममा उपभोक्तासँग अतिरिक्त पैसा नलिन र नदिन आग्रह गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एउटा कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साटेर उपभोक्तासँग पैसा थप माग्नु गैरकानुनी कार्य भएको बताए।
Read full story at source (bishowkhabar.com)