आधिकारिकता पाएको कांग्रेसमा ‘आत्मा’ छैन, शरीरमात्रै छ : महत
onlinekhabar.com · Fri Aug 14 12:05:02 GMT 2026

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कांग्रेसमा ‘आत्मा’ नभएको टिप्पणी गरेका छन् ।
इतर पक्षले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले अहिले आधिकारिकता पाएको कांग्रेससँग शरीररमात्रै भएको जिकिर गरे ।
Read full story at source (onlinekhabar.com)