सम्पत्तिका मुद्दा संवैधानिक इजलासमा पठाएकामा बारको आपत्ति
onlinekhabar.com · Fri Aug 14 12:06:46 GMT 2026

२९ साउन, काठमाडौं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले सम्पत्ति जाँचबुझ आयोगसँग सम्बन्धित रिट निवेदनहरू टिप्पणी आदेशका आधारमा संवैधानिक इजलास मा राखिएको आपत्ति जनाएको छ ।
बारले शुक्रबार एक विज्ञप्ति जारी गरी मुद्दाको पेसीका दिन बहस छलफलबाट नै इजलास टुंगो लगाउने परम्परा रहेकोमा टिप्पणी आदेशको आधारमा राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा राखिएकोमा आश्चर्य प्रकट गरेको हो ।
Read full story at source (onlinekhabar.com)