दृष्टिबन्धक जग्गा बैंकमा राखेर चार करोड ठगी, एकै परिवारका तीनजना पुर्पक्षका लागि कारागार चलान
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ । धनुषा जिल्ला अदालतले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर चार करोड रूपैयाँ ठगी गरेको आरोपमा एकै परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।
धनुषाका विभिन्न व्यक्तिहरूले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो।
Read full story at source (hamrakura.com)