१४औँ महाधिवेशन पुनर्स्थापित नभए कांग्रेसको एकता हुँदैन : साउद
baahrakhari.com · Fri Aug 14 12:10:37 GMT 2026

काठमाडौं । नेपाल कांग्रेसका नेता एनपी साउदले १४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म पार्टी एकता नहुने बताएका छन् । शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै उनले यही महाधिवेशनमा विशेष महाधिवेशनमा भाग लिएका र नलिएका सबैजना एकै थलोमा रहेको बताए ।
“१४औँ महाधिवेशन पुनर्स्थापित नभएसम्म कांग्रेसको एकता हुनसक्दैन । १४औँ महाधिवेशन यस्तो थियो कि जहाँ विशेष महाधिवेशनका मान्छे पनि विशेषमा भाग नलिएका मान्छेपनि एकै थलोमा थियौँ,” उनले भने ।
Read full story at source (baahrakhari.com)