अर्नव चीन जाने
neplays.com · Fri Aug 14 12:11:00 GMT 2026
काठमाडौं । विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन अर्नवमान शेरचन आइतबार चीनको गुइयाङ जाने भएको छन् ।
भदौ ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा अर्नवले लिड र बोल्डर विधामा प्रतिस्पर्धा गर्ने नेपाल क्लाइम्बिङ स्पोर्ट संघका महासचिव सन्तोष मादेनले जनाएका छन् ।
Read full story at source (neplays.com)