संसद् भवन परिसरमा वृक्षारोपण (तस्वीरहरू)
onlinekhabar.com · Fri Aug 14 12:09:12 GMT 2026

२९ साउन, काठमाडौं । संघीय संसद् भवन परिसरमा वृक्षारोपण गरिएको छ। सिंहदरबारस्थित संघीय संसद् भवननजिकै खाली जमिनमा सभामुख डीपी अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सांसदहरू, संसद्का कर्मचारीलगायतले संयुक्तरुपमा वृक्षारोपण गरेका हुन्।
उक्त विरुवा रोपिएको ठाउँलाई बगैँचा बनाउने योजना रहेको संसद् सचिवालयले जनाएको छ।
Read full story at source (onlinekhabar.com)