बारले औँल्यायो नियन्त्रित न्यायपालिकाको खतरा
baahrakhari.com · Fri Aug 14 12:15:41 GMT 2026

काठमाडौं । नेपाल बार एसोसियसनले सरकारले गठन गरेको जाँचबुझ आयोगविरुद्धका रिट टिप्पणी आदेशबाट संवैधानिक इजलासमा सार्ने कार्यप्रति विरोध जनाएको छ ।
यस्तो गतिविधिले नियन्त्रित न्यायपालिकाको खतरा उत्पन्न हुने भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको हो। सर्वोच्च प्रशासनले टिप्पणी लेखेर सम्पत्ति जाँचबुझ आयोगका विवाद संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश डा.मनोज शर्मा समक्ष पेस गरेको छ ।
Read full story at source (baahrakhari.com)