बजारबाट जनताको याचना : सरकार ग्यास देऊ !
khabarhub.com · Fri Aug 14 12:11:02 GMT 2026

चितवन – भरतपुरका विजय कमली ग्यास नपाएर भौँतारिएको तीन दिन भइसक्यो । उनी ग्यास पाउने आसमा एकदेखि अर्को ठाउँ निरन्तर कुदिरहेका छन् ।
कसैले ग्यास पाउन नागरिकता देखाउनुपर्छ भनेपछि उनले गोजीमा नागरिकताको प्रतिलिपी बोकेरै हिँडेका छन् ।
Read full story at source (khabarhub.com)