सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए शपथ
lokaantar.com

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
आज प्रदेश कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
Read full story at source (lokaantar.com)