संविधान जोगाउने जेन-जी र सरकारबीचको सम्झौताको वैधानिकतामा प्रश्न नगरौं : कानुनमन्त्री गौतम
ekantipur.com · Fri Aug 14 12:12:05 GMT 2026

संविधान जोगाउने जेन-जी र सरकारबीचको सम्झौताको वैधानिकतामा प्रश्न नगरौं : कानुनमन्त्री गौतम
कानुनमन्त्री सोविता गौतमले २०८२ मंसिर २५ मा जेन–जी र सरकारबीच भएको सहमति कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने र आन्दोलनलाई कागजी सम्झौता मात्रै मानेर पन्छिन नहुने बताइन् ।
Read full story at source (ekantipur.com)