‘न्यायालय र बारले जनताको अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’
reportersnepal.com · Fri Aug 14 12:28:39 GMT 2026

काठमाडौँ, २९ साउन । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले न्यायालय र बारले जनताका अधिकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
विशेष अदालत बार एशोसिएसनको ‘बेवसाइड सार्वजनिक तथा विशेष बार जर्नल प्रकाशन’ कार्यक्रममा उहाँले जनतालाई अधिकार सुनिश्चित गर्न केन्द्रित भई न्यायापालिका र बारलाई समुन्नत रूपमा विकसित गर्नुपर्ने धारणा राखे ।
Read full story at source (reportersnepal.com)