हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मलाई मन लागेको छैन- सिटौला
setopati.com · Fri Aug 14 12:25:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद सिटौलाले अराजक र विधानविपरीत विशेष महाधिवेशन गरिएको टिप्पणी गरेका छन्।
त्यस्तो महाधिवेशनलाई निर्वाचन आयोगका दुई जना न्यायाधीशले सदर गरिदिएको पनि उनले बताए।
Read full story at source (setopati.com)