रोनाल्डोसँग सम्बन्धविच्छेद भए जर्जिनाले कति पाउँछिन् गुजारा भत्ता?
ratopati.com · Fri Aug 14 12:38:03 GMT 2026
लिस्बन । चर्चित पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिग्वेज अन्ततः वैवाहिक सम्बन्धमा बाँधिएका छन्।
लामो समयदेखि सँगै रहेका उनीहरूको सम्बन्धबाट सन्तानसमेत छन्। विवाहसँगै उनीहरूको सम्बन्धले अब कानुनी रूप लिएको छ।
Read full story at source (ratopati.com)