ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: श्रेष्ठ
corporatenepal.com · Fri Aug 14 12:33:17 GMT 2026

काठमाडौं । सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले नेपालमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्न ब्याट्री दर्ता र ट्रयाक गर्ने सिस्टम बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा नेपालमा ईभी चेसिस नम्बर र मोटर नम्बर मात्र दर्ता हुने भएकाले ब्याट्री पनि दर्ता गर्न व्यवस्था लागू गर्नुपर्ने बताएका हुन् ।
Read full story at source (corporatenepal.com)