स्वास्थ्य बिमा कार्यक्रम : ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड बढी भुक्तानी
nagariknews.nagariknetwork.com · Fri Aug 14 12:40:23 GMT 2026

स्वास्थ्य बिमाअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरेको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)