संवैधानिक पदाधिकारीको नयाँ तलबमान तोकियो, प्रधानन्यायाधीशको १ लाख १२ हजार ५२२
newsofnepal.com · Fri Aug 14 12:44:54 GMT 2026

काठमाडौँ ।
नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीशले भने मासिक ९३ हजार ५४७ रुपैयाँ पाउनेछन्। न्यायपरिषद्का सदस्य तथा महान्यायाधिवक्ताको तलब पनि सर्वोच्च अदालतका न्यायाधीशसरह कायम गरिएको छ।
Read full story at source (newsofnepal.com)