बागमतीका ८ मन्त्रालय र मातहत कार्यालयको ओएण्डएम स्वीकृत
ratopati.com · Fri Aug 14 12:47:51 GMT 2026

मकवानपुर। बागमती प्रदेश सरकारले ८ मन्त्रालयको सङ्गठन संरचना सङ्गठन संरचना र दरबन्दी तेरिज (ओएण्डएम) स्वीकृत गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गत साउन १ गतेबाट कार्यान्वयन भएको प्रदेशको ८ मन्त्रालय कायम गर्ने निर्णय अनुसार ओएण्डएम स्वीकृत गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)