ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन्, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ: गोल्छा
corporatenepal.com · Fri Aug 14 12:37:39 GMT 2026

काठमाडौं । अटोमोबाइल व्यवसायी तथा नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनका लागि गरिने रिसाइक्लिङको काम सवारी आयातकर्ताले मात्र गर्न नसक्ने बताएका छन् ।
शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा भारतको उदाहरण दिँदै आयातकर्तामा मात्र गर्न नसक्ने र त्यसका लागि छुट्टै कम्पनी चाहिने बताएका हुन् ।
Read full story at source (corporatenepal.com)