एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन : पूर्वमुख्यसचिव बैरागी
ratopati.com · Fri Aug 14 12:51:49 GMT 2026

काठमाडौँ। परराष्ट्र मामिलाका विज्ञ तथा पूर्वमुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रणनीतिक र सामूहिक कुरामा जोडिन नमिल्ने भएकै कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको बताए।
Read full story at source (ratopati.com)