गुनासो सुनेपछि आईजीपी कार्कीलाई सभामुख अर्यालको ढाडस
ratopati.com · Fri Aug 14 12:50:47 GMT 2026

काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई जानकारी गराएका छन् ।
शुक्रबार सिंहदरबार पुगेर कार्कीले सभामुख अर्याललाई यसबारे जानकारी गराएका हुन् ।
Read full story at source (ratopati.com)