आइजिपीले सभामुखलाई भने- लेखा समितिमा भएको घटना सिंगो प्रहरीमाथि प्रहार हो
setopati.com · Fri Aug 14 12:53:28 GMT 2026

नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले सभामुख डोलप्रसाद अर्यालसँग भेटेर लेखा समितिमा हालै भएको घटना सिंगो प्रहरीमाथिको प्रहार भएको बताएका छन्।
आज आइजिपी कार्की र सभामुख अर्यालबीच भेटवार्ता भएको थियो।
Read full story at source (setopati.com)