ललितपुरस्थित मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगे लघुवित्तपीडित (तस्बिरहरू)
khabarhub.com · Fri Aug 14 12:50:44 GMT 2026

काठमाडौं – लघुवित्तपीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका छन् ।
सर्लाही, धनुषासहित मधेसका जिल्लाबाट २३ दिनको पैदलयात्रा गरेर उनीहरू बिहीबार काठमाडौंको कलङ्की आइपुगेका थिए ।
Read full story at source (khabarhub.com)