गगन- विश्वको कारबाही फिर्ता गरौँ, देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गरौँ : दुजाङ शेर्पा
ratopati.com · Fri Aug 14 12:55:39 GMT 2026

काठमाडौँ । नेविसंघका निवर्तमान सभापति दुजाङ शेर्पाले गगन थापा र विश्वप्रकाश शर्मामाथिकाे कारबाही फिर्ता गरेर शेरबहादुर देउवाको नेतृत्वमा १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा शुक्रबारबाट सुरु कांग्रेसकाे राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यसमितिले थापा र शर्मालाई कारबाही गरेकाे थियो ।
Read full story at source (ratopati.com)