एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन: पूर्वमुख्यसचिव वैरागी
makalukhabar.com · Fri Aug 14 12:56:46 GMT 2026

काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ तथा पूर्वमुख्यसचिव शंकरदास वैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (makalukhabar.com)