महाकालीमा जलस्तर बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी सञ्चालनमा रोक
ekantipur.com · Fri Aug 14 12:55:43 GMT 2026

महाकालीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपांग्रे सवारी रोक
साँझ ५ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख १ हजार ३ सय ९२ क्युसेक पुगेको छ । जलस्तर बढेसँगै शारदा ब्यारेजका बनबासा पुलमा चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।
Read full story at source (ekantipur.com)