मुलुकले शेरबहादुर देउवाको नेतृत्व खोजिरहेको छ : विजयकुमार गच्छदार
ratopati.com · Fri Aug 14 13:04:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति गगन थापालाई लक्षित गर्दै सानेपाको कुर्सीमा बसेर मात्र नेता हुन नसकिने बताएका छन् ।
काठमाडौँमा इतर समूहले आयोजना गरेको भेलामा गच्छदारले कांग्रेसको वास्तविक भावना र शक्ति राष्ट्रिय भेलामा ओर्लिएको दाबी गरे ।
Read full story at source (ratopati.com)