त्रिवि शिक्षण अस्पतालमा बेड नपाएर बिरामीको मृत्यु
ratopati.com · Fri Aug 14 13:00:13 GMT 2026

काठमाडौँ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार आकस्मिक कक्षबाहिर मृत्यु भएको छ।
नियमित डायलासीस गराउँदै आएका थापालाई स्ट्रोक (मस्तिष्कघात) को समस्या देखिएपछि शिक्षण अस्पताल ल्याइएकोमा अस्पतालमा बेड खाली नभएपछि उपचार पाउन सकेका थिएनन्।
Read full story at source (ratopati.com)