‘कुनै व्यक्तिको महत्वकांक्षामा विशेष महाधिवेशन गर्दा पार्टी समस्यमा पर्यो’
himalpress.com · Fri Aug 14 13:01:04 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्र सुदृढिकरणका लागि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
कांग्रेस संस्थापनइतरको शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाट्न समारोहलाई सम्बोधन गर्दै उनीहरूले मुलुकमा संकट र राष्ट्रियतामा चुनौती देखिएको अवस्थामा त्यसको समाधानका लागि पनि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गरे।
Read full story at source (himalpress.com)