विशेष महाधिवेशनबाट बनेको समितिलाई १५ औँ महाधिवेशन गर्ने अधिकार छैन : विमलेन्द्र निधि
ratopati.com · Fri Aug 14 13:07:13 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई आगामी १५ औँ महाधिवेशन गराउने कुनै पनि वैधानिक अधिकार नरहेको बताएका छन् ।
काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा निधिले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको र शेरबहादुर देउवा नै अहिले पनि पार्टीको सभापति रहेको बताए ।
Read full story at source (ratopati.com)