कांग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य: प्रकाशशरण महत
makalukhabar.com · Fri Aug 14 13:06:14 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक एकता, वैधानिकता र प्रजातान्त्रिक विचारको रक्षाका लागि पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।
नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. महतले पार्टीलाई पद्धति र प्रक्रियाभन्दा बाहिर लगेर कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे ।
Read full story at source (makalukhabar.com)