सर्वोच्च अदालतले भन्यो– पुनरावेदन विचाराधीन रहेको अवस्थामा थुनामा राख्नु गैरकानुनी
ratopati.com · Fri Aug 14 13:11:44 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले पुनरावेदन मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सजाय कार्यान्वयनका लागि थुनामा राख्नु कानुनसम्मत नहुने ठहर गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार चेक अनादर (चेक बाउन्स) मुद्दामा थुनामा रहेका कृष्णप्रसाद पोखरेलको हकमा उक्त आदेश जारी गरेको हो ।
Read full story at source (ratopati.com)