अझै पाएनन् सुकुम्बासीले स्थायीबास, अहिलेसम्म कतिको भयो व्यवस्थापन ?
corporatenepal.com · Fri Aug 14 13:02:54 GMT 2026

काठमाडौं । सरकारले गत बैसाखमै काठमाडौं उपत्यका वरपरका नदी किनारमा बस्दै आएका सम्पूर्ण बस्तीहरुमा डोजर चलायो । सम्पूर्ण खोला किनार खाली गरायो ।
त्यहाँ बसोबास गर्दै आएका सम्पूर्ण सुकुम्बासीहरुलाई विभिन्न ठाँउका होल्डिङ सेन्टरमा टाउको लुकाउन बाध्य भए । त्यसपछि उनीहरुको पहिचान गरेर जग्गा दिलाउने भनिएपछि त्यही आशमा उनीहरु बसिरहे ।
Read full story at source (corporatenepal.com)