गगन नेतृत्वको अराजक कमिटीलाई महाधिवेशन गर्ने अधिकार छैनः विमलेन्द्र निधि
nepalpress.com · Fri Aug 14 13:11:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई नै १५ औँ महाधिवेशन गर्ने अधिकार भएको बताएका छन्।
इतर पक्षको भेलालाई सम्बोधन गर्दै विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने अधिकार नै नभएको बताए।
Read full story at source (nepalpress.com)