सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडाई, नयाँ मापदण्ड लागू
corporatenepal.com · Fri Aug 14 13:12:17 GMT 2026

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ ।
वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कार्यान्वयनमा समेत कडा नीति अपनाएको हो ।
Read full story at source (corporatenepal.com)