कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक: रमेश लेखक
barnanmedia.com · Fri Aug 14 13:23:44 GMT 2026

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान वैचारिक तथा संगठनात्मक मतभेदलाई अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका निर्णायक हुने बताएका छन् ।
पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (barnanmedia.com)