साप्ताहिक अर्थ समाचार : राष्ट्र बैंकले २० अर्ब निक्षेप उठाउँदै, ८ क्षेत्रका उद्यमीले ५ करोडसम्म ऋण पाउने, भारतबाट सागसब्जी आयात घटेपछि स्थानीय उत्पादनले पायो बजार र एनसेलको शेयर खरिद-बिक्री प्रतिवेदन सार्वजनिक गरिने
khabarhub.com · Fri Aug 14 13:31:09 GMT 2026

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
Read full story at source (khabarhub.com)