१५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुन्छ: विमलेन्द्र निधि
reportersnepal.com · Fri Aug 14 13:32:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति ले १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने बताएका छन् । शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै निधिले यस्तो बताएका हुन् ।
‘१४औँ बाट जो सभापति बनेको छ, जो कार्यसमिति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ । फर्केर जाँदा त्यही सन्देश लिएर जानुहोस्,’ निधिले भने ।
Read full story at source (reportersnepal.com)