राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः खड्का
ekantipur.com · Fri Aug 14 13:38:28 GMT 2026

राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः खड्का
संस्थापन इतरको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्णबहादुर खड्कालले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त भएको उल्लेख गरे ।
Read full story at source (ekantipur.com)