सर्वोच्चको अन्तिम निर्णयपछि पार्टी एकताबद्ध हुन्छ : शेखर कोइराला
nepalpress.com · Fri Aug 14 13:25:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी एक ढिक्का हुने विश्वास व्यक्त गरेका छन् । इतर पक्षको भेलालाई सम्बोधन गर्दै पार्टी एक ढिक्का भएपछि अन्य दलसँग सहकार्य गरेर राष्ट्रियताको पक्षमा उभिनुपर्ने बताए ।
उनले पार्टीमा निरङ्कुशता स्वीकार्य नभएको समेत बताए । उनले भने, ‘पार्टीबारे सर्वोच्चको निर्णय हामीले स्वीकार गर्यौँ। तर स्विकार्दा स्विकार्दै पनि हामीले पुनरावलोकन पनि गर्यौँ। हामीले अहिले निस्सा पाएका छौँ । न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष हुनुपर्छ ।’
Read full story at source (nepalpress.com)