यसकारण परेको थियो क्याथे एयरवेज हंगेरीका लडाकु विमानको ‘नेटो अलर्ट’मा
barnanmedia.com · Fri Aug 14 13:27:19 GMT 2026

ङकङबाट लन्डन गइरहेको क्याथे एयरवेज गलत रेडियो फ्रिक्वेन्सीका कारण हंगेरीका लडाकु विमानको ‘नेटो अलर्ट’मा परेको रिपोर्ट सार्वजनिक भएको छ।
जुलाईको सुरुआतमा रोमानियाली हवाई क्षेत्र हुँदै लन्डनतर्फ गइरहेको क्याथेको सीएक्स २५७ उडानलाई रोमानियाको आकाशमा हंगेरीका लडाकु विमानले अवरोध (नेटो अलर्ट) गरेका थिए।
Read full story at source (barnanmedia.com)